खरेजीमा जाने कम्पनी
कम्पनी ऐन, २०६३ को दफा ८१ बमोजिम खारेजीको प्रक्रियामा रहेका कम्पनीले कार्यालयमा पेश गर्नु पर्ने विवरण
सि.नं. |
विवरण,सूचना र जानकारीको |
जानकारी दिनुपर्ने अवधि |
१ |
ऋण तिर्न सक्षम कम्पनीको लिखित उद्घोषण (१२६.३) |
७ दिनभित्र |
२ |
लिक्विडेटर र लेखापरीक्षकको नियुक्ति (१२७.३) |
७ दिनभित्र |
३ |
लिक्विडेटरबाट पेश हुने हिसाब किताब र लेखा (१३१.२क) |
नियुक्ति भएको प्रत्येक ६ महिनामा |